News and Notices

मतदाता नामावलि थप सम्वन्धि सुचना

यस अावुँखैरेनी गाउँपालिकामा फाेटाे सहितकाे मतदाता नामावली दर्ता कार्यक्रम ३ दिन थप भर्इ मिति २०७४।०५।०३ गते सम्म हुने जानकारी गरिएकाे छ ।
समयमै मतदाता नामावली नाम समावेश गरि मताधिकारकाे प्रयाेग गर्नु हुन समेत अनुराेध गरिन्छ ।

मतदाता नामावली दर्ता कार्यक्रम सुचना

निर्वाचन अायाेगकाे मिति २०७४।०४।०३ गतेकाे निर्णाय वमाेजिम अागामि प्रदेशसभा र प्रतिनिधि सभा सदस्य निर्वाचनलार्इ केन्द्रीत गरी पचहत्तर वटै जिल्ला सदरमुकास्थित क्षेत्रीय/जिल्ला निर्वाचन कार्यालउहरूमा मिति २०७४ साउन १ गते देखि साउन १५ गते सम्म सन्चालन भइसकेकाे र मिति २०७४ साउन १६ गते देखि २०७४ साउन ३

आँबूखैरेनी नगरपालिकाको वेबसाइट संचालनमा

Website Training Participants
Website Training Participants

आज मिति २०७३ पौष १७ गते आइतबारका दिन देखि नगरपालिकाको वेबसाइट संचालन गरिएको छ| नगरबासीले नगरपालिकाको वेबसाइट हाललाई www.anbukhairenimun.gov.np र पछि www.aanbookhairenimun.gov.np मा हेर्न सकिने छ |