सूचना तथा समाचार

  1. बिद्यार्थी भर्ना तथा पाठ्यपुस्तक वितरण अभियानमा- आँबुखैरेनी गाउँपालिकाको अधक्ष

     

    सरकारले शुरु गरेको बिद्यार्थी भर्ना तथा पाठ्यपुस्तक वितरण अभियानलाई सार्थक तुल्याउन यस आँबुखैरेनी गाउँपालिकाका अध्यक्ष गिर बहादुर थापा ज्यु द्वरा यस गाउँपालिकाको वार्ड न ३ मा बस्ने रुद्र बहादुर राना र चेत माया रानाकि छोरी बर्ष ८ कि सिता रानालाई राम शाह मा. वि आँबुखैरेनी ३,तनहुँ स्थितको बिद्यालयमा पाठ्यपुस्तक, शैक्षिक सामग्री सहित अभिभावक्तव निर्वाह गर्नु भएको छ 

  2. मनसुन पूर्वतयारी सम्बन्धमा

  3. बहुक्षेत्रीय पोषण योजना पुस्तिका पठाइएको बारे

  4. बहुक्षेत्रीय पोषण योजना कार्यान्वयन सम्बन्धमा

  5. निरीक्षण प्रतिबेदन

  6. बिद्यालय खोल्ने अनुमतिको लागि दिने प्रतिबीदन

  7. स्थानीय तहमा सेवा प्रवाह सम्बन्धी व्यवस्था, २०७४

  8. भवन निर्माणको लागि नक्शा पास गर्न अनिवार्य पेश गर्नुपर्ने आवश्यक कागजातहरु

  9. सामुदायिक विद्यालयमा विधार्थी भर्ना अभियान संचालन सम्बन्धमा |

  10. विधार्थी भर्ना अभियान सम्बन्धी प्रेस विज्ञप्ति |

Pages