|
|
|
|
अगुवा कृषक पशुपालन व्यवसायी तालिमको समापन आबुखैरेनी गाउपालिका वडा नं ४ को सहयोगमा परिवर्तनशिल महिला सामुदायिक विकास समाजको संयोजनमा मिती २०७५/०१/२३ देखी २६ सम्म संचालित अगुवा कृषक पशुपालन व्यवसायी तालिमको समापन कान्छीमाया तामाडको सभाध्यक्षता र गाउपालिकाको अध्यक्ष गिर बहादुर थापाज्युको प्रमुख अतिथी साथै विशिष्ट अतिथीमा गाउपालिकाको उपाध्यक्ष पुष्पादेवी श्रेष्ठज्यु र प्रमुख प्रशासकीय अधिकृत दुर्गा थापाज्यु ,सूचना प्रबिधि अधिकृत निरोज श्रेष्ठ ज्यु ,शु चिकित्सक कपिलवावु कटेल ५/६ न. वडा अध्यक्षको अतिथीमा कार्यक्रमको समापन गरियो
|
|
आँबुखैरेनी गाउँपालिका गण्डकी प्रदेश,नेपाल जम्मा वडा संख्या=६ जनसंख्या=२०७६८ समाबेश गाविस= आँबुखैरेनी नगरपालिका, छिम्केश्वरी र देउराली गा.वि.स जम्मा क्षेत्रफल =१२८ ( वर्ग कि.मी.) |
|
|
|
|
|
|